मास्क नलगाउने झण्डै चार लाख मानिस कारबाहीमा, १९ हजार भन्दा बढी यात्रु नाकाबाटै फिर्ता

साउन २६, २०७७ काठमाडौं : गृह मन्त्रलायले सरकारले जारी गरेको जनस्वास्थ्य मापदण्ड र सुरक्षा मापदण्ड कडाइका साथ लागू गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।  गृह मन्त्रालयले जारी सूचना जारी गर्दै कोरोनाको जोखिम बढ्दै गएकोले सरकारले जारी गरेका निर्देशिका पालना गर्न सबै नागरिकलाई अपिल गरेको हो। मन्त्रलायले यातायातमा जोरबिजोर प्रणालीको कडाइका साथ पालना गर्न र अनिवार्य … Continue reading मास्क नलगाउने झण्डै चार लाख मानिस कारबाहीमा, १९ हजार भन्दा बढी यात्रु नाकाबाटै फिर्ता